169
धर्मपुत्र वा धर्मपुत्री मानिने
170
बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्ने
171
छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने
172
धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने
173
धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुने
174
धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेरको फरक
175
धर्मपुत्र वा धर्मपुत्री राख्दा सहमति लिनु पर्ने
176
दम्पतिबाटै धर्मपुत्र वा धर्मपुत्री राखेको मानिने
177
धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधि
178
धर्मपुत्र वा धर्मपुत्रीको हक तथा अधिकार
179
धर्मपुत्र वा धर्मपुत्रीको थर
180
बाबु आमाको अंशमा दाबी गर्न नपाउने
181
धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व
182
धर्मपुत्र वा धर्मपुत्रीको दायित्व
183
भेटघाट तथा पत्राचारको सुविधा दिनु पर्ने
184
धर्मपुत्र वा धर्मपुत्री बदर हुने
185
धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने
186
धर्मपुत्र वा धर्मपुत्रीको अन्त्य
187
हदम्याद